हुम्लामा वडाध्यक्षको निधन

हुम्लामा वडाध्यक्षको निधन भएको छ । खार्पुनाथ गाउँपालिका ४ का वडाध्यक्ष लोकजन हमालको बिहीबार निधन भएको हो । 

उनी गाउँमा एक्कासी लडेपछि उपचारका लागि नेपालगन्ज लगिएको थियो । नेपालगन्जबाट काठमाडौं रिफर भएपछि ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो । 

वडाध्यक्षको निधनमा आज खार्पुनाथमा सम्पूर्ण सरकारी कार्यालय बन्द हुने भएका छन् ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार ९:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया