रुपन्देहीमा थप एक संक्रमितको निधन

रुपन्देहीमा ४० वर्षका एक पुरुषले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । 

उनी बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । ओमसतिया गाउँपालिका ५ का यी पुरुषमा १४ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको शुक्रबार राति निधन भएको हो । 

योसँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण १७ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार ८:२७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया