ललितपुरमा ३ कोरोनाभाइरस संक्रमितको मृत्यु

ललितपुरमा शनिबार विहानसम्म ३ कोरोनाभाइरस संक्रमितको मृत्युु भएको छ । ललितपुरमा रहेको पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जनाको मृत्यु भएको हो । 

ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार मृत्यु हुने दुई जना भक्तपुरका हुन् भने एक जना काठमाडौंका हुन् । 

मृत्यु हुने तीनै जना पुरुष हुन् । ५१, ७२ र ३८ वर्षका पुरुषको ललितपुरका यी दुई अस्पतालमा मृत्यु भएको हो ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार ११:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया