गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार लमजुङमा १७, स्याङ्जामा ४, कास्कीमा २, तनहुँमा एक र पूर्वी नवलपरासीमा ८ जना कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा २ हजार ९ सयभन्दा धेरैले कोरोना पुष्टि भएको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार ९:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया