बिपीकाे समाजवाद के हाे र अब किन यसकाे परिवर्तन गर्ने ? प्रदीप पाैडेलका बुलन्द तर्क
फरकधार / ३० भदौ, २०७७

नेपाली काङ्ग्रेसका र पूरै नेपालका एक पूर्ण राजनेता हुन् बिपी । बिपीले काङ्ग्रेस र देशलाई जे दिएका छन् त्यसकाे प्रशंसा सबैले गरेका हुन्छन् । 



तर अब उनकाे परिभाषा फेर्ने समय आएकाे हाे कि ? 

यसबारे काङ्ग्रेस नेता प्रदीप पाैडेलका तर्क सुनाैँ :

  • प्रकाशित मिति : भदौ ३०, २०७७ बुधबार ४:५७:२३,   अन्तिम अपडेट : भदौ ३०, २०७७ बुधबार ५:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया