कोरोना संक्रमित शशांक कोइराला अस्पताल भर्ना
फरकधार / ३१ भदौ, २०७७

केहीदिनअघि कोरोना संक्रमित बनेका कांग्रेस महामन्त्री शशांक कोइरालाई अस्पताललाई अस्पताल भर्ना गरिएको छ ।
 कोइराला निकटस्थ स्रोतले दिएको जानकारी अनुसार उनी चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका हुन् । उनलाई उच्च देखिएको थियो ।




भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएका कोइराला घरमै आइसोलेसनमा बसेका बसिरहेका थिए ।

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार ११:५३:३७,   अन्तिम अपडेट : भदौ ३१, २०७७ बुधबार ११:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया