ललितपुरमा दुई कोरोना संक्रमितको मृत्यु

ललितपुरमा दुई कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको निदान अस्पताल र सुमेरी अस्पतालमा उपचाररत महिला र एक पुरुषको निधन भएको हो । मृत्यु हुनेमा काठमाडौंकी ८१ वर्षीया महलिा र रामेछापका ३६ वर्षका पुरुष रहेका छन् । 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १८:४४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया