काठमाडौं उपत्यकामा ७ सय ३७ संक्रमित

काठमाडौं उपत्यकामा बिहीबार २४ घन्टामा ७ सय ३७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

काठमाडौं जिल्लामा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । योसँगै नेपालभर सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा नै रहेका छन् । 

बिहीबार स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् । 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १६:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया