त्रिशुलीमा ट्याङ्‌कर खस्याे

आज (आइतबार) बिहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर धादिङको गल्छी गाउँपालिका-६ चरौँदीबाट त्रिशूली नदीमा खसेकाे छ।

ट्यांकरका चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको गजुरीस्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए।

नदीमा खसेको ट्याङ्‌करकाे पानीमा केही भाग मात्र देखिएको छ। अहिले उद्धार भइरहेको प्रहरीले जनाएको छ। रासस





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार ९:५७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया