[तस्बिरमा] पहिलो पटक ओली पेरिसडाँडामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली बैठकका लागि पहिलो पटक पेरिस डाँडा पुगेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि दुवै पार्टीका केन्द्रीय कार्यालयलाई नेकपा केन्द्रीय कार्यालय मानिएको थियो ।

धेरै समय तत्कालीन एमाले कार्यालय धुमबाराहीमा पार्टीका सबैजसो गतिविधि हुँदै आएका थिए । पछिल्लो विवाद मत्थर भएपछि पहिलो पटक पेरिस डाँडामा सचिवालय बैठक बसेको हो । यसले पार्टी एकताको सन्देश दिइरहेको महसुस कार्यकर्ताले गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल शक्तिशाली भएको अनुमान गर्नेहरुको पनि कमी छैन । 





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १६:१६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया