धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ । यी दुई कोरोना संक्रमित सुनसरी र झापाका हुन् ।
सुनसरीकी ४९ वर्षीया महिला र झापाका ७२ वर्षीय पुरुषको कोरोनाका कारण सोमबार निधन भएको हो ।
यी दुवैमा उच्च रक्तचाप र निमोनियाको समस्या देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।