धरान उपमहानगरपालिकाको कर इसेवाबाट

धरान उपमहानगरपालिकालाई बुझाउनुपर्ने सबै कर इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । 
नगरपालिकाले इसेवासँग सहकार्य गरेसँगै नगरबासीले सबैखाले सम्पत्ति कर, भूमि कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क अनलाइनबाटै भुक्तानी गर्न सक्ने भएका हुन् ।

इ–सेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ई–सेवा जोन तथा पोइन्टमार्फत् कर भुक्तानी गर्न सक्ने इसेवाले जनाएको छ ।


 





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १७:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया