बर्दियामा एक वडाध्यक्षको कोरोनाका कारण मृत्यु

बर्दियामा कोरोनाभाइरसका कारण एक वडाध्यक्षको मृत्यु भएको छ । 

मृत्यु हुने वडाध्यक्ष बर्दियाको बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष हुन् । उनी ३९ वर्षका थिए । उनको बुधबार बिहान निधन भएको हो । 

२९ भदौमा स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए । ४ असोजमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएको थियो ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १३:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया