देशभर थपिएका संक्रमितमध्ये आधा काठमाडौंमा

पछिल्लो २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमितमध्ये ५० प्रतिशतभन्दा धेरै काठमाडौं उपत्यकामा मात्रै रहेका छन् । 

काठमाडौं उपत्यकामा ७५५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना कोरोना संक्रमित थपिएका हुन् । 

 देशभर १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १६:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया