प्रधान सेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा

प्रधान सेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् । 

आफ्नो निवासमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टिनमा बसेका हुन् ।  

नेपाली सेनाका प्रवक्ता सहायक–रथी सन्तोष वल्लभ पौडेलले यसबारे जानकारी दिएका ह्न् । 

पौड्यालका अनुसार प्रधान सेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन् । 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १६:२२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया