कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति बन्द

वैदेशिक रोजगार कार्यालय काठमाडौंका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ताहाचलस्थित कार्यालयका कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ  । 

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीको पनि पिसिआर परीक्षण गर्नुपर्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको विभागको भनाइ छ ।





  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार १३:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया