चितवनमा थप ६६ जनामा कोरोना पुष्टि

चितवन मेडिकल कलेजमा गरिएको कोरोना परीक्षणमा ६६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 

आज विहान सार्वजनिक भएको विवरणअनुसार १ सय ८७ जनाको स्वाब परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको हो । 

यीमध्ये ४७ जना चितवनका हुन् । त्यस्तै, कोरोना संक्रमण पुष्टि हुनेमा १२ जना नवलपुरका, ३ जना मकवानपुरका रहेका छन् । त्यस्तै, बारा, पर्सा, रुपन्देही र तनहुँका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ ।





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार ८:४४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया