काठमाडौंमा १,५३१ जना संक्रमित थपिए
फाइल फोटो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा १,५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा ११७८ भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा कोरोना संक्रमण देखिएको हो । 





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १६:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया