सरकारले रेल विभागको महानिर्देशकमा प्रमिला बज्राचार्यलाई नियुक्त गरेको छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयको वरिष्ठ सहसचिवको बज्राचार्यले सोमबार महानिर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।
यसअघिका महानिर्देशक बलराम मिश्रले अवकाश पाएपछि भौतिक योजना तथा यातायात मन्त्रालयले बज्राचार्यलाई सो प्रदान गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।