नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना पोजेटिभ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । सामान्य लक्षण देखिएपछि सोमबार उनको कोरोना परीक्षणको लागि सोमबार स्वाब संकलन गरिएको थियो । 

उनमा आँखा दुख्ने, टाउको दुख्ने,  घाँटी दुख्ने समस्या देखिएको परिवारले जानकारी दिएका छन् । चौधरी हाल होम आइसोलेसनमा रहेकी छन् । उनको आज (मंगलबार) रिपोर्ट आएको हो । 





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १२:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया