गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठलाई कोरोना

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

उनले सामाजिक सञ्जालमार्फत आफूलाई बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् । 

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अहिले म होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यसबीचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला ।’





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार २१:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया