डा‍. केसी र सरकारबीच सहमति, आइतबार डा. केसीले अनसन ताेड्ने

अनसनरत् डा. गाेविन्द केसी र सरकारी वार्ता टाेलीबीच सहमति भएकाे छ । 

डा. केसीले आइतबार विहान अनसन ताेड्ने भएका छन् । डा. केसीले आइतबार विहान साढे नाै बजे अनसन ताेड्ने डा. केसीकाे पक्षका वार्ता टाेलीका संयाेजक डा. जीवन क्षेत्रीले फरकधारलाई बताएका छन् । 

डा. केसी र सरकारी वार्ता टाेलीबीच ८ बुँदे सम्झाैता भएकाे हाे । 

सम्झाैतामा डा. केसी र सरकारी वार्ता टाेलीका संयाेजक गाेपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।

 





  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार ०:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया