चितवनमा कोरोनाबाट ४० वर्षीया महिलाको मृत्यु
फाइल फोटो

चितवनको भरतपुर अस्पतालमा उपचारत एक संक्रमित महिलाको मृत्यु भएको छ ।  ४० वर्षीया ती महिला यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएकी थिइन् । 

अस्पतालका अनुसार परीक्षणका क्रममा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । 





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार ७:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया