धनगढीका एक कोरोना संक्रमितको मृत्यु

धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –२ का ६८ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि घरमै बसेका ती संक्रमितको मंगलबार अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १०:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया