'स्वास्थ्य मन्त्रालयको निर्णयलाई अपव्याख्या गरी मिडियाले भ्रम छरे'

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले अघि सारेका निर्णयको अपव्याख्या गरिएको प्रवक्ता गौतमले आरोप लगाएका छन् । ‘स्वास्थ्य तथाम जनसंख्या मन्त्रालयबाट भएका निर्णयहरुलाई अपव्याख्या गरी विभिन्न सञ्चारमाध्यमहरुबाट जथाभावी सूचना प्रकाशन गरेको पाइएको छ’ प्रवक्ता गौतमले भने, ‘त्यस्ता कपोलकल्पित भ्रामक, सूचनाले सर्वसाधारणमा नकारात्मक सन्देश जान्छ ।’ त्यस्ता कार्य नगर्न नगराउन उनले आग्रह गरेका छन् । 

दशैंको बिदामा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला र कोभिड उपचारका लागि अस्पताल खुल्ने भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रा.डा. जागेश्वर गौतमले आवश्यकता अनुसार दशैंका बेलामा पनि प्रयोगशाला र अस्पताल खुल्ने जानकारी दिएका हुने । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १७:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया