कोरोनाभाइरसको जाँच गर्ने सस्तो मेसिन

भारतको आइसिएमआरले कोरोनाभाइरस परीक्षण गर्नका लागि एक सस्तो मेसिनलाई अब स्वीकृति दिएको छ ।

यसका कारण अब कोरोनाभाइरस परीक्षणको मूल्य पनि कम हुने बताइएको छ । यसलाई त्यहाँको खडगपुरको आइआइटीका शोधकर्ताले बनाएका हुन् । 

भारतीय पत्रिका द हिन्दूमा छापिएको एक समाचारअनुसार यो मेसिन बनाउन भारतीय पाँच हजार रुपैयाँ मात्र लाग्छ । अनि यसबाट ५ सय रुपैयाँमा नै परीक्षण गर्न मिल्ने बताइएको छ ।

अनि यो मेसिनमा परीक्षण गर्दा एक घन्टामा नै सबै रिजल्ट आउने बताइएको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ९:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया