संक्रमणको केन्द्र राजधानी भएको छः प्रधानमन्त्री ओली
फाइल तस्वीर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोनाभाइरस महामारीमा सुरक्षित रहेर दशैं मनाउन अनुरोध गरेका छन् ।

उनले अहिले सरकारले जनताले जीवनको रक्षा गर्नुलाई आफ्नो पहिलो प्राथमिकता बनाएको पनि बताएका छन् । उनले सबै नागरिकको उपचारको प्रबन्ध सरकारले गर्ने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा कोरोनाको महामारी बढेको बताएका छन् । उनले संक्रमणको केन्द्र अहिले राजधानी भएको बताएका छन् । 

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १६:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया