पाल्पामा एक कोरोना संक्रमितको मृत्यु

पाल्पामा एक कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । 

पाल्पाको तानसेन नगरपालिकाका ५६ वर्षीय पुरुषको मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो । उनको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । 

योसँगै पाल्पामा ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पाल्पामा अहिले २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १६:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया