नेकपा नेता प्रभाकर कोरोना संक्रमित

नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्मा प्रभाकर र उनकी पत्नी लक्ष्मीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबार गरिएको पिसिआर परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको प्रभाकर स्वयंले जानकारी दिएका हुन् । उनले आफूलाई हल्का ज्वरो आएको पनि बताएका छन् । 

सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनी अहिले होम आइसोलेसनमा रहेका छन् । 

उनका भाइ तथा नेकपा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार ९:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया