[फोटो फिचर] दुर्गापूजाको पूर्णता

नेपाली मात्रको महान चाड बडादसैंको नवौं दिन आश्विन शुक्ल नवमीका दिन आइतबार काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा धुमधामसँग दुर्गा भवानीको पूजा गरियो ।

दसैंघर, कोतलगायत विभन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको पूजा पूर्ण गरिएको छ ।

घटस्थापनाका दिन राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ । दशमीका दिन अर्थात् भोलिदेखि पूर्णिमासम्म देवीको प्रसाद स्वरुप टीका र जमरा लगाइन्छ ।  





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १४:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया