गण्डकीमा थप २५२ जनामा संक्रमण, ५ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले सोमबार दिउँसो सूचना जारी गरेर यसबारे जानकारी दिएको हो । 

जसअनुसार गण्डकीमा थप २५२ जनामा संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७७ साेमबार १७:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया