कोरोना संक्रमण देखिएर उपचाररत काँग्रेस नेता मीन विश्वकर्माको अवस्था गम्भीर
फाइल फोटो

कोरोना संक्रमणका कारण  प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेता मीनबहादुर विश्वकर्मा गम्भीर अवस्थामा पुगेका छन् । कोरोना संक्रमण देखिएपछि सुरुमा होम आइसोलेसनमै बसेका नेता विश्वकर्मा श्वास–प्रश्वासमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका थिए ।

निमोनियाको समस्या देखिएर स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई काठमाडौंको ग्रान्डीमा सारिएको थियो । नेता विश्वकर्माको अहिले ग्रान्डीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनका स्वकीय सचिव टेक विश्वकर्माले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १२:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया