डेढ वर्षदेखि भाउजू बलात्कारको आरोपमा देवर पक्राउ

धरानमा एक महिलाले आफूमाथि एक वर्षअघि देखि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पीडित महिला र पक्राउ परेका ती युवा नातामा भाउजू–देवर हुन् ।

पीडित महिलाले आफ्नै देवरमाथि पनि यो आरोप लगाउँदै उजुरी दिएकी छिन् । तर, उनी फरार छन् । 

अहिले पक्राउ परेका युवा चाहिँ धरानका २२ वर्षीय हुन् । 

प्रहरीलाई यी दुई जनाले आफूमाथि धम्की र डर देखाएर एक वर्षदेखि बलात्कार गर्दै आएको ती महिलाले बताएकी छिन् । प्रहरीले यस घटनाबारे कारवाही अगाडि बढाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार २२:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया