गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

गुल्मीका एक कोरोनाभाइरस संक्रमितको बुटवलमा निधन भएको छ । 

गुल्मीको गुल्मी दरबारबार गाउँपालिकाका ८५ वर्षीय पुरुषको बुटवलको कोरोना अस्पतालमा निधन भएको हो । 

१३ कार्तिकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको मंगलबार साँझ निधन भएको हो । उनमा उच्च रक्तचापको समस्या थियो । 
 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार ९:७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया