चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

कोरोनाभाइरसका कारण चितवनमा थप एक महिलाको मृत्यु भएको छ । 

भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपलिकाकी ३९ वर्षकी महिलाको कोरोनाका कारण निधन भएको हो । 

उनी १५ कार्तिकमा श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी थिइन् । उनलाई १७ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार ९:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया