गोरखामा मंगलबारदेखि हिउँ पर्न सुरु

गोरखामा मंगलबारदेखि हिउँ पर्न सुरु भएको छ । जिल्लाको सामागाउँमा हिमपात सुरु भएको र चिसो बढ्न थालेको स्थानीयले बताएका छन् । 

यसअघि मंसीर, पुसतिर मात्र हिउँ पर्ने गरेकोमा यसवर्ष मध्यकात्तिकमै हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको छ । 

बेलैमा हिउँ परेपछि खेतीपाती राम्रो हुने आशामा स्थानीयमा खुसी छाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १६:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया