दाङका एक कोरोना संक्रमितको मृत्यु

दाङका एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ । घोराही उपमहानगरपालिका १५ का ५९ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा निधन भएको हो । 

शनिबार विहान उनको निधन भएको अस्पतालले जनाएको छ । 

उनी ६ कार्तिकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका थिए । ६ कार्तिकमा उनी अस्पताल भर्ना भए । 

योसँगै दाङमा मात्र कोरोनाका कारण निधन हुनेको संख्या १८ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १०:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया