कुखुराको खोरमा जुवा खेल्ने २४ जना पक्राउ

भरतपुरमा कुखुराको खोरलाई जुवाघर बनाएर खेलिरहेका २४ जना पक्राउ परेका छन् । 

भरतपुर महानगरपालिकाको कैलाशनगरमा सुनील कुमार क्षेत्रीको कुखुराको खोरमा कौडा खेल्नेलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कुखुरा खोरका मालिकसमेत रहेका छन् । 

उनीहरुसँगै प्रहरीले ५ लाख १७ हजार र १६ थान कौडा पनि प्रहरीले बरामद गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७७ बिहीबार १३:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया