कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई दुई वटा भेन्टिलेटर हस्तान्तरण

नेपाल सरकारले जुम्लास्थित कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई दुई वटा भेन्टिलेटर उपलब्ध गराएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्रतिष्ठानलाई दुई वटा भेन्टिलेटर उपलब्ध गराएको प्रतिष्ठानका अधिकृत अमृत भण्डारीले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागले दुई वटा पोर्टल भेन्टिलेटर उपलब्ध गराएको उनले जानकारी दिए  अहिले प्रतिष्ठानमा १० वटा आईसोलेशन र ६ वटा भेन्टिलेटर थिए । अब मन्त्रालयले दुई वटा थपेपछि ८ वटा भेन्टिलेटर भएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७७ बिहीबार १६:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया