सुर्खेतमा एक कोरोनाभाइरस संक्रमितको मृत्यु

सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका ८ का ६० वर्षका कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । 

उनको आज विहान त्यहाँको प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

उनी २४ कार्तिकमा अस्पताल भर्ना भएका थिए । शरीरमा अक्सिजनको मात्रा निकै कम भएको र श्वासप्रश्वासमा समस्या भएकाले उनी अस्पताल पुगेका थिए । 

योसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार ११:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया