पछिल्लो २४ घन्टामा थपिए ११ सय ९७ कोरोनाभाइरस संक्रमित

पछिल्लो २४ घन्टामा देशमा ११ सय ९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा भएको ४ हजार ८ सय ३२ स्वाब परीक्षण गर्दा यी संक्रमित थपिएका हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ । 

नेपालमा अहिले ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा अहिलेसम्म कोरोनाभाइरसका कारण १ हजार २ सय ३० जनाले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : मंसिर १, २०७७ साेमबार १७:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया