मोरङमा भारतीयसहित थप तीन संक्रमितको मृत्यु

मोरङमा शुक्रबार तीन कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । मृत्यु हुनेमध्ये एकजना भारतीय हुन् । 

मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई जना र नोबेल शिक्षण अस्पतालमा एक जनाले आज कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

मृत्यु हुने तीनै जना पुरुष हुन् । उनीहरुको उमेर ८८, ७० र ६३ वर्षको रहेको थियो । उनीहरु सबैलाई कोरोनासँगै मधुमेहको पनि समस्या देखिएको थियो ।





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार २२:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया