ट्रम्पका जेठा छोरालाई कोरोनाभाइरस संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोनाभाइरस संक्रमण भएको छ । उनका प्रवक्ताले जनाएअनुसार यो साताको सुरुवातमा नै उनलाई कोरोनाभाइरस पोजेटिभ देखिएको हो । 

४२ वर्षका डोनाल्ड ट्रम्प त्यति बेला देखि नै आफूलाई घरमा आइसोलेसनमा राखेका छन् ।

तर, उनलाई अहिलेसम्म कोरोनाभाइरसको कुनै लक्षण देखिएको छैन । यसअघि डोनाल्डका कान्छा छोरा बारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण देखिइसकेको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार ९:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया