महासंघको कोषाध्यक्षमा हिराचन

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा शकुन्तलाल हिराचन निर्वाचित भएका छन् । महासंघ केन्द्रीय कार्यसमितिको ७१ जना मध्ये हिराचनले ४० मत ल्याएर कोषाध्यक्ष पदमा विजयी भएका हुन् ।

महासंघमा साेमबार भएको कोषाध्यक्षको निर्वाचनमा गोल्छा समुहका हिराचनले अर्का उम्मेदवार डिबी बस्नेतलाई ९ मतले हराएका हुन् । योसँगै कुल सात जनाको पदाधिकारीमा अध्यक्ष गोल्छा समूह ५ जना पुगेका छन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १५:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया