नेपालमा कोरोनाभाइरसः थप दुई कोरोनाभाइरस संक्रमितको निधन

नेपालमा कोरोनाभाइरसका कारण पछिल्ला दिनमा मृत्यु हुनेको संख्या बढ्दो छ । 

पछिल्लो २४ घन्टामा पनि कोरोनाभाइरसका कारण नेपालमा दुई जनाको निधन भएको छ । निधन हुनेमा रुपन्देही र कपिलवस्तुका दुई महिला रहेका छन् । 

बुटवलकी ५३ वर्षीया महिला र कपिलवस्तुकी ५० वर्षीया महिलाको बुटवलमा उपचारका क्रममा कोरोनाका कारण निधन भएको हो ।

यी दुवै महिलामा श्वासप्रश्वासको समस्या देखिएको थियो । 

योसँगै लुम्बिनी प्रदेशमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ९२ पुगेको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार १०:४१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया