भारतीय मिडियामा छाए दीपिका रणवीर

भारतीय मिडियामा त्यसो त बलिउडका कलाकारहरुको चर्चा निकै धेरै गरिन्छ, बलिउडका कलाकारको नाममा निकै धेरै गसिप पनि बनिरहेका हुन्छन् । 

यहीबीच अहिले भारतीय मिडियामा सबैभन्दा बढी चर्चामा छन्, दीपिका पादुकोण र रणबीर सिंह । 

बलिउडको यो जोडी ठूलो काम गरेर चर्चामा आएको चाहिँ होइन । रणबीर दीपिकालाई एउटा फिल्मको सुटिङका लागि छोड्न गएपछि चर्चामा आएका हुन् । 

रणबीरले यसअघि एक अन्तर्वार्तामा दीपिकासँग नजिक हुन र उनलाई विवाहको प्रस्ताव राख्न आफूले निकै धेरै मिहनेत गरेको बताएका थिए ।





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार ११:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया