कोरोनाभाइरसः भारतमा २४ घन्टामा थपिए ३१ हजार संक्रमित

विश्वमा कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावितमध्येकोे देश भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमित ३१ हजार १ सय १८ थपिएका छन् ।

यही समयमा त्यहाँ ४ सय ८२ जनाको कोरोनाभाइरसका कारण निधन भएको छ ।

योसँगै भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ९४ लाख ६२ हजार ८ सय १९ पुगेको छ । 

अनि भारतमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३७ हजार ६ सय २१ जनाले ज्यान गुमाएका छन् । अहिले भारतमा ४ लाख ३५ हजार सक्रिय संक्रमित छन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार ११:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया