कांग्रेस वरिष्ठ नेता पौडेल गिरफ्तारीको विरोधमा नेविसंघको प्रदर्शन (फोटोफिचर)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको विरोधमा कांग्रेस भ्रातृसंगठन नेविसंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । 

आज तनहुँमा पुल उद्घाटनका लागि जाने क्रममा पौडेललाई तनहुँ प्रहरीले हिरासतमा लिएको थियो । 

पौडेलप्रति दुर्व्यवहार भएको भन्दै सरकारको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको नेवि संघले जनाएको छ । 





 

  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १९:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया