नेपालमा कोरोनाभाइरसः सिरहामा एक पुरुषको मृत्यु

नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुने संख्या बढ्दो छ । सिराहामा थप एक पुरुषको निधन कोरोनाका कारण भएको छ । 

विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका सिराहा मिर्चैया नगरपालिकाका ७५ वर्षीय पुरुषको गए राति निधन भएको हो । 

योसँगै सिराहामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । 

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।





  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १३:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया