विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

प्रहरीले रुकुम पश्चिमबाट नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पालिका सेक्रेटरीसहित २ कार्यकर्तालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका सेक्रेटरी बाबुराम विश्वकर्मा र शिव विक छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

बाबुराम नेकपाको युवा संगठनका जिल्ला उपाध्यक्ष तथा शिव कोषाध्यक्ष रहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १९:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया